संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्वाहाङफेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २ हजार ७७ संसद बैठकमा पेश गरेकी हुन् । भारतले अतिक्रमण गरेको नेपालको भूमी लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि सरकारले संविधानको अनुसूची … Continue reading संविधान संशोधन विधेयक प्रतिनिधिसभामा पेश